गोरखाको सामागाउँमा भिषण डढेलो, हेलिकप्टरबाट ग्यास र पानी फाल्न सुझाव

उत्तरी गोरखाको तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिका वडा नम्बर १ को सामागाउँस्थित जंगलमा भिषण आगो लागेको छ । गएराती आगो लाग्न सुरु भएको त्यहाँ प्रहरी र स्थानीय मिलेर आगो निभाएर फर्किएपछि पुनः सोमवार आगलागी भइरहेको […]

सुडानमा मूल्य वृद्धिको विरोधमा आन्दोलनमा

सुडानमा उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै सुरु भएको आन्दोलन चर्कंदै गएको छ । राजधानी खार्तोमको एक रंगशालामा भेला भएका हजारौंले सडक अवरुद्ध गरी प्रदर्शन गर्नुका साथै केही सरकारी भवनमा आगजनीसमेत गरेका […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ फेरि भ्रष्टाचारी ठहर, सात वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको नयाँ मुद्दामा सात वर्षको जेल सजाय सुनाइएको छ । सोमबार इस्लामावादको एक अदालतले सरिफविरुद्ध आम्दानीको तुलनामा अधिक सम्पत्ति जोडेको मुद्दामा दोषी ठहर गरेको हो । यो मुद्दा अल अजिजिया स्टील […]

राष्ट्रपति ट्रम्पद्धारा फेड अध्यक्षलाई बर्खास्त गर्न चाहेको खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अमेरिकी मन्त्रीपरिषद्का सदस्यसँग अमेरिकी केन्द्रीय बैंकका जेरोम पावेललाई बर्खास्त गर्ने कानूनी प्रावधानबारे ‘अनौपचारिक एवम् गोप्यरूपमा’ जानकारी लिनुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपतिको सहमति विपरित फेडरल बैंक फेडले बैंकको ब्याजदर बढाएपछि […]

जनयुद्धका घाइते तथा अपाङ्ग योद्धा र सरकारवीच ४ बुँदे सहमति

मंसिर २७ गतेदेखि विभिन्न माग राखी अनसनमा बसेका जनयुद्धका घाइते तथा अपाङ्ग योद्धाहरुले अनसन तोडेका छन् । सोमबार गृहमन्त्रालयमा भएको सरकार र अनसनरत योद्धाहरुबीचको दुई पक्षीय सहमतिपछि उनीहरुले अनसन तोडेका हुन् । सरकार र अनसनरत […]