जापान सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ । जापानको आधुनिक इतिहासमा यो सबैभन्दा ठूलो बजेट रकम हो । चीनको बढ्दो सैन्यशक्तिलाई ध्यान दिएर जापानले उन्नत क्षेप्यास्त्र प्रणाली र […]
पोखरामा जारी “चौथो आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल च्याम्पियनशिप २०७५” मा विभागिय टोली त्रिभुवन क्लबको नेपाल आर्मी च्याम्पियन भएको छ । पोखरा रंगशला भलिबल ट्रेनिङ सेन्टरमा सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली शसस्त्र प्रहरीको […]
टीभीएस एभरेष्ट प्रिमियर लिग ईपीएलको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा साविकको उपविजेता भैरहवा ग्ल्यालिडएटर्सलाई १४ रनले हराउँदै उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा […]
गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाको सन् २०१८ सम्पन्न भएका क्रियाकलापको समीक्षा गरिएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका र मादी गाउँपालिकामा सञ्चालित सामुदायिक विकास परियोजना अन्तर्गतका […]
नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउँदैछन् । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यसवर्ष भित्र्याएको अन्न बाली, भकारी पुजा गर्ने चलन छ । आजको दिनलाई लक्ष्मी पुजाको रुपमा पनि मनाउने गरिन्छ । यसरी […]