अन्तर प्रदेश परिषदले संघीयता कार्यान्वयनका लागि गर्नुपर्ने बाँकी कामको कार्ययोजना बनाएको छ । परिषद्को आज बसेको बैठकले गृहमन्त्री रामबहादुर थापा नेतृत्वको कार्यदलले पेश गरेको संघीय कार्यान्वयन सहजीकरण कार्ययोजना पास गरेको हो । कार्ययोजनामा पुस मसान्तभित्र […]
१५ औं संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ । पोखरा महानगरपालिकाको तालचोकमा पुस ५ देखि १६ गतेसम्म हुने महोत्सवको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । महोत्सवको संघीय सरकारका अर्थमन्त्री […]
युनाइटेड क्लब पोखराले आयोजना गर्न लागेको नवौँ पोखरा महोत्सव २०७५ को तयारी तिव्र पारिएको छ । आगामी पौष २७ गते देखि माघ ८ गते सम्म अमरसिंहचौरमा आयोजना हुने महोत्सवको तयारी तिव्र पारिएको मंगलबार पोखरामा पत्रकार […]
चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको आर्थिक विकासको यात्रामा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताउनुभएको छ । संयुक्तराज्य अमेरिका र युरोपका देशहरुले लामो समयदेखि चीनको विशाल बजारमा सहज पहुँचको माग गरिरहेको सन्दर्भमा सीको यस्तो धारणा सार्वजनिक […]
यही पौष १३ गतेबाट शुरु हुने २०औँ पोखरा सडक महोत्सवको प्रचारका लागि आयोजक रेष्टुरेन्ट एन्ड बार यशोसियसन नेपालको टोली स्याङ्जा, पाल्पा रुपन्देही लगायतका जिल्लाको भ्रमणमा निस्केको छ । टोलीले सोमबार स्याङजाको वालिङमा पत्रकार सम्मेलन गरि […]