नेपाली काँग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठकको बन्दसत्र जारी छ । बन्दसत्रमा केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरेका विभिन्न प्रतिवेदन पेश भइरहेका छन् । आज पार्टीभित्रको गुटउपगुट अन्त्य गरेर पार्टी एकताको सन्देश […]
संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । संसदीय सुनुवाइ विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश जबराविरुद्ध उजुरी दिन भोलिबाट आह्वान […]
एमाले माओवादी केन्द्रको एकतापछि माओवादी पुनर्गठनमा जुटेका गोपाल किराँतीले तत्कालीन माओवादी नेता प्रचण्डप्रति आक्रोश व्यक्त गर्नुभएको छ । काठमाण्डौंमा नेपालमा नेकपा (माओवादी) पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिदै अध्यक्ष किराँतीले प्रचण्डले जनयुद्धको कार्यभार र दायित्व […]
पोल्याण्डमा जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतालाई सन् २०२० सम्ममा कार्यान्वयनमा ल्याउने सहमति भएको छ । करिब २ सय देशका प्रतिनिधिले दुई सातासम्म गरेको वार्तापछि सम्झौता कार्यान्वयनमा सहमति जुटाएका हुन् । यसका लागि थुप्रै खालका उपाय अबलम्बन […]
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आफैंले बर्खास्त गरेका रनिल विक्रमासिंघेलाई ५१ दिनपछि प्रधानमन्त्रीको सपथ खुवाउनुभएको छ । आइतबार राष्ट्रपति कार्यालयमा विक्रमासिंघेलाई सिरिसेनाले सपथ खुवाएको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन् । नोभेम्बर २६ सिरिसेनाले विक्रमासिंघेलाई हटाएर पूर्वराष्ट्रपति महिन्दा […]