प्राकृतिक सम्पदा संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्णः मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीयको भूमिका अहंम हुने बताउनुभएको छ । विशेष गरी स्थानीय समुदाय र महिलाहरुको पहलका कारण मात्र प्राकृतिक सम्पदा संरक्षण हुन सकेको उहाँको […]

मुलुकभर एउटै शिक्षा नीति : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभर राष्ट्रिय शिक्षा नीति अनुरूप कै शिक्षा पद्धति अवलम्वन गर्नुपर्ने बताउनुभएको छ । नीतिस्थानीय तहले पनि सोही अनुरुपको शिक्षा नीति तय गर्नुपर्ने उहाँले बताउनुभयो । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज कामाडौंमा […]

पोखरामा बौद्ध दर्शनबारे प्रवचन

पोखरा १०, बुद्धशान्ति मार्गस्थित पल टासी छ्योलिङ(गोपाल) गुम्बामा आयोजित कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजा जारी रहेको छ । पुजाको चौथो दिन बुधवार रुपन्देही र बाग्लुङका भक्तजनहरुको विशेष सहभागीता रहेको थियो । पुजामा रुपन्देही, […]

१५ औं संस्करणको लेखनाथ महोत्सव आज

१५ औं संस्करणको लेखनाथ महोत्सव आज (विहीबार)बाट शुरु हुँदैछ । पोखरा महानगरपालिकाको लेखनाथ तालचोकमा आजदेखि पुष १६ गतेसम्म हुने महोत्सवको संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय […]

श्रेया हत्यामा संलग्न कुसुमलाई जीवित रहेसम्म जेल सजायँको फैसला

पोखरा महानगरपालिका वडा नं. २२ बस्ने श्रेया बि.कलाई जबरजस्ती करणीपछि हत्याको घटनामा दोसी ठहर गर्दै जीवित रहेसम्म कैदमा राख्ने फैसला भएको छ । कास्की जिल्ला अदालतले नेपालको न्यायिक इतिहासमा नै कसुरदार जीवित रहेसम्म कारागारमा रहने […]