लायन्स क्लब ब्युटि सिटीको रक्तदानमा ६४ युनिट संकलन

पोखरामा रहेको लायन्स क्लब अफ पोखरा ब्युटिसिटीको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ । डिजिटु कल्ब भिजिटका डिपार्टमेन्ट चिफ बिमला श्रेष्ठले क्यान महासंघ कास्कीका अध्यक्ष युवराज पौडेललाई ब्लड ब्याग हस्तारन्तण गरि […]

पूर्व राजा ज्ञानेन्द्र शाह पोखरामा, समर्थकको स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलका साथ पोखरा हाउनुभएको छ । उहाँँहरुलाई पोखरामा समर्थकहरुले भब्य स्वागत गरेका छन् । सोमबार दिउसो पोखरा विमास्थल ओर्लनेवित्तिकै पूर्व राजा शाहलाई समर्थकका तर्फबाट स्वागत गरिएको हो ।स्वागत गर्नका लागि पूर्व […]

गोपाल गुम्बामा त्रिपिटक पाठ शुरु

पल टासी छ्योलिङ(गोपाल) गुम्बामा आइतवारदेखि कङ्ग्युर(त्रिपिटक) पाठ वाचन तथा तोनाग घोसुम पुजा शुरु भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरणमन्त्री विकास लम्सालले शान्तिदीप प्रज्वलन गरी कङ्ग्युर(त्रिपिटक) पाठ वाचन तथा पुजाको उद्घाटन गर्नुभएको […]

सञ्चारिका समूह गण्डकी प्रदेशको अधिवेशनप्रति असन्तुष्टी

सञ्चारिका समूह गण्डकी प्रदेशको अधिवेशनप्रति एक समूहले असन्तुष्टी जनाएको छ । प्रदेश उपाध्यक्ष विमला भण्डारी, लमजुङ, पर्वत, तनहुँ र स्याङ्जाका अध्यक्षले विज्ञप्ति निकालेर अधिवेशनप्रति असन्तुष्टी जनाएका हुन् । सहमतिका साथ अगाडि बढिरहेको सन्दर्भमा केन्द्रले स्थगित […]

सरकारविरुद्ध भयानक प्रचार युद्ध : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । पार्टी सचिवालय सदस्य वामदेव गौतमले स्थायी कमिटीमा एउटा मात्र अध्यक्ष बनाउनुपर्ने प्रस्ताव राखेको भोलिपल्ट ओलीले दुई […]