ट्रम्पसँग असहमत हुँदै अमेरिकी रक्षामन्त्री म्याटिसद्वारा राजीनामा

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पदबाट राजीनामा दिनुभएको छ । सिरिया लगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति असहमत बन्नुभएका रक्षामन्त्री म्याटिसले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यसको पुष्टी […]

अभिव्यक्ति स्वतन्त्रता प्रति सरकार प्रतिवद्ध : मन्त्री चुमान

गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबार देखी युवा पत्रकार सञ्जाल, गण्डकीको आयोजनामा आधारभुत पत्रकारिता सम्बन्धि तिन दिने तालिम सुरु भएको छ । नवप्रवेशी पत्रकारहरूलाई पत्रकारिताका मान्य सिद्धान्त एवं पेसागत मानक अनुसारको समाचार संकलन तथा लेखनका आधारभूत […]

समुदाय र प्रहरीवीच साझेदारीमा जोड

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पृथ्वी होटल व्यवसायी समितिमा अन्तक्र्रिया सम्पन्न भएको छ । समितिको सभाकक्ष पृथ्वीचोक पोखरामा आयोजित अन्तर्क्रियामा बोल्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले शान्ति सुरक्षा कायम गर्ने काममा प्रहरीको मात्र […]

सडक महोत्सवका लागि विभिन्न जिल्लामा रेबानको निम्तो

देशका विभिन्न जिल्लाहरुमा पोखरा सडक महोत्सव निम्तो बाँड्दै रेवान पोखराको टोली फर्किएको छ । तीनदिने भ्रमणका क्रममा टोलीले चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा लगायतका स्थानहरुमा पत्रकार सम्मेलन तथा व्यवसायीहरुसंग भेटघाट, छलफल र अन्र्तक्रिया गरेको थियो । […]

समायोजन अध्यादेश २०७५ ले आत्मसम्मानमा ठेस पुग्योः कर्मचारी संगठन

कर्मचारी संघ संगठनले कर्मचारी समायोजन अध्यादेश २०७५ ले निजामति कर्मचारीको आत्मसम्मानमा ठेस पुर्याएको बताएका छन् । विभिन्न राजनीतिक दल समर्थित कर्मचारी संघ संगठनका प्रतिनिधिले विहिबार एक साक्षात्कारमा कर्मचारी समायोजन अध्यादेश निजामति कर्मचारीको हक हित विपरित […]