साउदी पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा विश्वसनीय छानविन गर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले साउदी पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा विश्वसनीय छानविन गरी वास्तविकतालाई बाहिर ल्याउन आग्रह गर्नुभएको छ । टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका खशोग्जीको विषयमा राष्ट्रसंघका महासचिब एन्टोनियो […]

नेकपा बैठक : फरक मतलाई मजाक गरेको भन्दै प्रधानमन्त्रीको आलोचना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक जारी रहेको छ । सोमबारको बैठकको शुरुवातमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माओलीले राजनीतिक प्रस्तावको महत्वमाथि आफ्ना धारणा राख्दै छलफलका लागि आग्रह गर्नुभएको थियो । बैठकमा नेताहरु बामदेव […]

सञ्चारिका समूह गण्डकी प्रदेशको पदस्थापना तथा सपथ ग्रहण सम्पन्न

सञ्चारिका समुह गण्डकी प्रदेशको नयाँ कार्यसमितिको सोमबार पोखरामा पदस्थापन तथा सपथ ग्रहण गराइएको छ । समुहका नव निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई सञ्चारिका समुहका संस्थापक तथा निर्वाचन समितिका संयोजक दुर्गा भण्डारीले सपथ ग्रहण गराउनुभएको हो । कार्यक्रममा […]

इन्जिनियर्स एशोसिएशनमा प्रगतिशील प्यानल विजयी

नेपाल इन्जिनियर्स एशोसिएशनको ३२औं कार्यकारिणी समिति निर्वाचनमा प्रगतिशील इन्जिनियर समूहको प्यानलै विजयी भएको छ । काठमाण्डौंको प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कार्यकारिणी समितिका १८ पदका लागि गत शुक्रबार मतदान भएको थियो । निर्वाचनको मतपरिणामअनुसार लोकतान्त्रिक समूहका प्रा […]

‘कर्मचारी समायोजन अध्यादेश’ विरुद्ध स्थानीय तहका कर्मचारी आन्दोलित

‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीआवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन, नेपाल लगायतका संघ÷संगठनले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेद गरेको उल्लेख गर्दै […]