स्वतन्त्र शैक्षिक परामर्श सघं गण्डकी प्रदेश गठन

शैक्षिक परामर्शहरुदाताको स्वतन्त्र छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श सघं (फेकोन) गण्डकी प्रदेश समिती गठन गरिएको छ । स्वदेश तथा बिदेशमा पढ्न जाने बिद्यर्थीहरुका लागी शैक्षिक परामर्श दिदै आएका कास्की, स्याङजा, म्याग्दी, तनहँुमा सञ्चालित २५ भन्दा […]

प्रथम युनाईटेड कप बास्केटवल प्रतियोगिताको उपाधी काठमाण्डौको जेभियर इन्टरनेश्नललाई

प्रथम युनाईटेड कप बास्केटवल प्रतियोगिताको उपाधी काठमाण्डौको जेभियर इन्टरनेश्नलले हात पारेको छ । जेभियरका खेलाडी निकेश मगरको २६ प्वाइन्ट स्कोर संगै युनाईटेड कपको उपाधी हासिल हासिल गर्न सफल भएको हो । प्रतियोगितामा जेभियरले खिलाङलाई ५०–४३ […]

एक व्यक्ति एक प्रमुख जिम्मेवारी : नेकपा नेता गौतम

नेपाल कम्युनिष्ट पार्टी नेकपामा सरकार तथा पार्टी सञ्चालनका विषयमा मतभेद देखिएको छ । पार्टीका सचिवालय सदस्य समेत रहनुभएका नेकपाका नेता वामदेव गौतमले पार्टीले निर्णय लिएपछि मात्र सरकारले महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्ने प्रस्ताव अगाडि सानुभएको छ […]

प्रधानन्यायधीशका लागि चोलेन्द्र शमशेर जबरा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्याधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरिएको छ । संवैधानिक परिषद्को विहीबार विहान बसेको बैठकले सर्वोच्च अदालतका बरिष्ठ न्यायधीश जबरालाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । यसअघि प्रधानन्यायधीशमा सिफारिस हुनुभएका दीपकराज जोशी र जबराको नाम […]

बेलायती प्रधानमन्त्री टेरिजालाई विश्वासको मत हाँसिल

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले कन्जरभेटिभ पार्टीको नेताको रुपमा विश्वासको मत हासिल गर्नुभएको छ । बुधबार भएको मतदानमा टेरिजाको पक्षमा २ सय मत र विपक्षमा ११७ भोट खसेको थियो । विश्वासको मत हासिल गरेकाले टरेजालाई अब […]