फ्रान्सका राष्ट्रपतिले आज राष्ट्रका नाममा सम्बोधन सम्बोधन गर्ने

फ्रान्समा महंगीविरुद्ध लगातारर प्रदर्शन भएको छ । प्रदर्शन चर्कदै गएपछि दबावमा परेका राष्ट्रपति इम्यानुअल म्याँक्रोले तलब वृद्धि र कर छुटको घोषणा गर्नुभएको छ । सोमबार टेलिभिजन मार्फत् देशबासीलाई सम्बोधन गर्दै उहाँले सन् २०१९ देखि न्युनतम […]

सरकार जनताको नजिक भए मानव अधिकार रक्षा : मन्त्री चुमान

७० औं अन्र्तराष्ट्रिय मानवअधिकार दिवसका अवसरमा कास्कीको पोखरामा प्रभातफेरी र मानवअधिकारका क्षेत्रमा काम गर्ने ब्यक्तित्वलाई सम्मान गरिएको छ । सोमबार बिहान पोखरा स्थित मानवअधिकार चोकबाट सुरूभएको प्रभातफेरी सभागृह हलमा आइपुगेर सभागर्दै सम्पन्न भएको थियो । […]

बालुवाटारबाट कृष्ण पहाडीसहित २ दर्जन बढी मानव अधिकारकर्मी पक्राउ

प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेका दुई दर्जन बढी मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा सरकारविरूद्ध प्रदर्शन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका मानव […]

निर्मला हत्या प्रकरणमा कसैलाई फसाउन खोजिएको छैनः प्रहरी महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणमा कसैलाई फसाएर अन्य कसैलाई जोगाउन नखोजेको दाबी गर्नुभएको छ । सोमबार संघीय संसदको दीगो विकास तथा सुशासन समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रहरी खनालले निर्मला […]

केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी अध्ययन प्रतिवेदन सरकारलाई हस्तान्तरण

चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । काठमाडौंमा सोमबार आयोजित नेपाल–चीन रेल्वे को–अपरेशन कमिटीको तेस्रो बैठकमा चीनले सो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो । भौतिक तथा पूर्वाधार तथा […]