पाँचौ अन्तराष्ट्रिय माउन्टेन फेस्टीवल सम्पन्न

नेपाल पर्बतारोहण संघले आयोजनामा गरेको पाँचौ अन्तराष्ट्रिय माउन्टेन फेस्टिभल बुधबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले सरकारको सुनी नेपाली समृद्ध नेपालको नारालाई यस्ता मेला महोत्सवले सहयोग पुर्याउने […]

पोखराको मुख्य बजार क्षेत्रमा रहेका अव्यवस्थित तार हटाउने अभियान शुरु

पोखरा महानगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका अव्यवस्थित तारहरु हटाउने अभियान शुरु भएको छ । मुख्य चोकहरुका पोलहरुमा रहेका अव्यवस्थित (गुजुल्टा) परेका तार हटाउने अभियानको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गर्नुभएको हो । पोखराको सिद्धार्थचोकमा […]

सन २०३० सम्म नेपाल संसारकै पहिलो पर्यटनको गन्तव्य बनाउन सकिने : मन्त्री अधिकारी

अन्तराष्ट्रिय पर्वतीय दिवसको अबसर पारेर पाँचौं संस्करणको अन्तराष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सवको ग्राण्ड ओपनिङ गरिएको छ । महोत्सवको दोस्रो दिन मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीद्धारा महोत्सवको ग्रान्ड ओपनिङ्ग गर्नुभएको हो । […]

रोटरी क्लव अफ पोखराको अध्यक्षमा धोजु

रोटरी क्लव अफ पोखराको २०१९/२० को अध्यक्षमा गोपाल धोजु चयन हुनुभएको छ । क्लवको हालै सम्पन्न अधिवेसनले धोजुलाई ईलेक्ट अध्यक्षमा चयन गरेको हो । क्लवको उपाध्यक्षमा प्रकाशदेव पालिखे र सचिवमा उर्दिप श्रेष्ठ चयन हुनुभएको छ […]

भारतको बिधानसभा निर्वाचन : कंग्रेसलाई राहत, सत्तारुढ भाजपालाई धम्का

भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले नराम्रो हार बेहोरेको छ । यसअघि नराम्रोसँग पराजित भएको कंग्रेसलाई भने निर्वाचनपछिको परिणामले केही राहन मिलेको छ । भाजपाकै सरकार रहेका ठाउँमा नराम्रो हार […]