निर्मला पन्त हत्याको विरोध गर्दै आज विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेको छ । राजधानीको माइतीघरमा आयोजना गरिएको प्रदर्शनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आइजीपी सर्वेन्द्र खनालको राजीनामा समेत मागिएको छ । कञ्चनपुरमा बलात्कारपछि हत्या […]
सामाजिक सुरक्षा कोषमा १ सय ९४ रोजगारदाता सूचीकृत प्रकृयामा सामेल भएका छन् । सूचीकरणको कार्यलाई सहज बनाउन अनलाईन पद्दति अपनाइएकोले रोजगारदातालाई सुचीकृत हुन सहज भएको छ । यसबाट रोजगारदातालाई सूचीकरणमा आउन सजिलो भएको सामाजिक सुरक्षा […]
सरकारले नेपाली कम्पनीसँग क्षमता नभएकाले अन्तस्शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनुपरेको स्पष्ट पारेको छ । राजस्व सचिव शिशिरकुमार ढुंगानाले नेपाली छपाई कम्पनीसँग आवश्यक क्षमता नभएका कारण अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनुपरेको प्रष्ट पार्नुभएको […]
राजश्वसचिव शिशिर ढुङ्गानाले कानुनी जटिलताका कारण एनसेल कर असुलीमा समस्या भएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकमा राजश्व सचिव ढुङ्गानाले सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण कर असुलीमा समस्या परेको बताउनुभएको […]
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री ओलीको आपत्तिजनक बोलीबारे आपत्ति जनाएको हो । आइएनजीओको कार्यक्रममा सरकारको विवादास्पद सह–आयोजन एवं […]