निर्मलाका लागि न्याय माग्दै नाराबाजी गर्ने प्रहरी नियन्त्रणमा

बलात्कारपछि हत्या गरिएका कन्चनपुरका १३ वर्षका बालिका निर्मला पन्तका लागि न्याय माग्दै आज राष्ट्रपति भवन शीतल निवासअगाडि नाराबाजी गर्ने केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने अभियानमा संलग्न युवाले ‘निर्मलालाई […]

घान्द्रुकमा सडक निर्माणका लागि हङकङबाट ५ लाख बढी सहयोग

कास्कीको उत्तरी भेगमा रहेको अन्नपूर्ण गाउँपालिका बडा नं ११ घान्द्रुकमा पर्ने खोलोभ्रो –कुमाभ्री ग्रामीण सडक व्यबस्थापनका लागि घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरको छ । बुधबार एक औपचारिक कार्यक्रमकाबीच घान्द्रुक समाज हङकङका भुपू अध्यक्ष श्रीचन्द्र […]

युवा समूह सामाजिक सचेतना एवम् सफलताका अनुभव साट्दै

प्रशंसा केसी सहितको युवा समूहले कास्कीस्थित जेसीआई कलेजमा आज सामाजिक सचेतना एवम् सफलताका अनुभव आदानप्रदान गरेको छ । विद्यमान विकृति विसंगतिका कारण हाम्रो समाजले विकासमा अपेक्षित फड्को मार्न नसकेको वास्तविकतामा यसको अन्त्यका लागि युवाहरूको भूमिकाका […]

गणेशधाममा २२ गतेदेखि हुने महायज्ञको तयारी पुरा

भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल गणेशस्थानलाई गणेशधामको रुपमा विकास गर्न महायज्ञ गरिने भएको छ । महायज्ञ आयोजक मूल समारोह समितिले विहिवार पत्रकार सम्मेलन गरी महायज्ञको तयारी पुरा भएको जानकारी गराएको हो । […]

बेगनासतालमा हुने विराट ज्ञानमहायज्ञको तयारी अन्तिम चरणमा

बेगनासतालमा विराट ज्ञानमहायज्ञको आयोजना गरिने भएको छ । बेगनासताल क्षेत्रमा बिभिन्न कालखण्डमा पानीमा डुबेर असामयिक निधन भएका व्यक्तिहरुको आत्माको चिर शान्तिको कामना गर्दै महायज्ञ गर्न लागिएको हो । विहीबार आयोजित पत्रकार सम्मेलनमा पितृ उद्धार धार्मिक […]