श्रीलङ्काको एउटा अदालतले राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा नियुक्त महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्रीका रूपमा काम गर्ने अधिकार नदिन आदेश दिएको छ । वैधानिकता नपाउदासम्म राजापाक्षे र उहाँको मन्त्रीपरिषद्लाई काम गर्ने अधिकार नभएको अदालतले सोमबार स्पष्ट पारेको छ । राजापाक्षेलाई […]
पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष शुन्दर कुमार श्रेष्ठले शान्ति बनवाटिकामा सञ्चालित कृषि उपज बजारमा किसान अपमानित हुन नहुने बताउनु भएको छ । सोमबार कृषि उपज बजारको सभाहलमा बसेको कृषि उपज सञ्चालक समिति एवं सरोकारवालाहरुको बैठकमा […]
पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला– २०७५’ मा कारोवार र दर्शक बढ्दै गएका छन् । एक्सपो अगाडि बढ्दै गर्दा घरायसी सामान किन्ने तथा मनोरञ्जन चाहनेहरुको चाप बढ्दै गएको आयोजक संस्था पोखरा […]
नेपाल र बंगलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमवारदेखि काठमाडौंमा सुरु भएको छ । बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएयता संयन्त्रको पहिलो बैठक बसेको हो । बैठक सोमबार र मंगलबार दुई दिन चल्नेछ । नेपाल–बंगलादेशबीचको ज्वाइन्ट […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विपद् व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक राष्ट्रिय नीति नै बनाएर […]