राजनीतिक वार्ता टोलीको समय थप गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

सरकारले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीलाई प्रतिवेदन तयारी पारी बुझाउन मंसीर २५ गतेसम्मको समय थप गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको छ । भदौ ८ गते बसेको मन्त्रिपरिषद बैठकले नेत्रविक्रम चन्द […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित विधान मस्यौदामाथिको छलफल सुरु

नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकमा प्रस्तावित विधान मस्यौदामाथि आजबाट छलफल सुरु भएको छ । विधानमाथि छलफल गर्न काँग्रेसले बोलाएको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा ५ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । विधान मस्यौदा छलफलका […]

सामुदायिक सेवा केन्द्र वगरद्धारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । वडा प्रहरी कार्यालयबाट सरुवा भई गएका प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठलाई विदाई र वडा प्रहरी कार्यालय वगरमा प्रमुख भई […]

विवाहको रजत बर्षमा विद्यार्थीलाई न्यानो कपडा वितरण

वैवाहिक जीवनको वर्षगाठको अवसरमा खर्चिने पैसाबाट पोखराका एक दम्पतीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन । पोखरा अमरसिंह घर भइ विभिन्न सामाजिक संघ संस्थामा आवद्ध लालकाजी गुरुङ र श्रीमती पञ्जा गुरुङले […]

लाहाचोकमा निशुल्क दन्त शिविर

लायन्स क्लब अफ हेमजा र लियो क्लब अफ हेमजाको आयोजनामा माछापुच्छ्रे गाउँ पालिका–४ लाहाचोकमा निशुल्क दन्त शिविर भएको छ ।कान्तिपुर डेण्टल हस्पिटलको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा महेन्द्र मावि, ज्ञान ज्योति वोर्डिङ स्कूल, देउराली निमावि […]