पोखरामा रेष्टुरेण्ट एन्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा २० ओं पोखरा सडक महोत्सव हुने भएको छ । विगत बर्षदेखि नै व्यावसायिक हक, हितको संरक्षण तथा संवद्र्धन गरी यस क्षेत्रमा आन्तरीक तथा वाह्य पर्यटन प्रवद्र्धनका […]
कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आउनुभएका उहाँसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । बिहान […]
पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला– २०७५’ नेपाली मौलिक संस्कृति प्रदर्शन गरिएको छ । नेपालमा रहेका विभिन्न जात जातिका मौलिक संस्कृतिको संरक्षण गर्ने उदेश्यले एक्सपोमा बालन, घाँटु, लाखे नाच, कृष्ण चरित्र […]
माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा समक्ष मुलुकी अपराध (संहिता) ऐन, २०७४ लगायतका कानूनी दस्तावेजहरुमा रहेका प्रेस सम्बन्धि प्रावधानमा सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ । कार्यदलको प्रतिवेदन ग्रहण […]
उत्तर र दक्षिण कोरियाबीच रेलसेवा पुनः सन्चालन गर्नेगरी संयुक्त सर्वेक्षण गर्न दक्षिण कोरियाका इन्जिनियर र अन्य अधिकृतहरु उत्तर कोरिया पुगेका छन् । यसै वर्षको सुरुमा रेलसेवा पुनःस्थापना गर्न दुवै कोरियाबीच सम्झौता भएको थियो । दक्षिण […]