सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संघीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकोले संघीयताको अभ्यासमा केही समस्याहरू देखिनु स्वभाविक भएको बताउनुभएको छ । बुधबार आयोजित कर्णाली प्रदेशका मुख्यमन्त्री, विषयगत मन्त्री तथा सचिवहरूसँगको भेटका क्रममा मन्त्री ज्ञवालीले संघीय […]
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले गलत अर्थ नीति लिएको दावी गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बुधबारको बैठकमा पेश गरिएको पार्टीको अर्थ नीतिसम्बन्धि प्रतिवेदनमा सरकारले लिएको अर्थनीति गलत रहेको उल्लेख गरिएको हो […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र र उहाँकी पत्नी मेलानियाले दिवंगत पूर्व अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुशप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । बुशको पार्थिव शरीर एयरफोर्समार्फत् टेक्सासबाट वासिंटन डीसी ल्याएर रोटुंडामा राखिएको छ । ट्रम्प […]
नेपाल र बङ्गलादेशबीचको उर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । नेपाल र बंगलादेशबीच भएको सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण र यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न गठित सहसचिवस्तरीय एवम् सचिवस्तरीय समितिहरुको १७ र १८ […]
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव पेश गरिएको छ । पार्टीको मंगलबारको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी सभापति सर्वसम्मत […]