राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका सबै स्थानीयहरुसँग समझदारी गरेर पुनर्निर्माण सम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण गर्ने भएको छ । बुधबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले पुनर्निर्माणको कामलाई छिटो र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहसँग छुट्टा–छुट्टै […]
कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला पन्तलाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ । ती युवा निर्मलाको गाउँतिरकै मान्छे भएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । उनी घटना घटेको बेला […]
इरानले अमेरिकालाई समुद्री मार्ग बन्द गरिदिने चेतावनी दिएको छ । इरानबाट तेल निर्यातमा लगाइएको अमेरिकी प्रतिबन्धका बारेमा टिप्पणी गर्दै इरानका राष्ट्रपति हसन रुहानीले यस्तो चेतावनी चेतावनी दिनुभएको हो । इरानबाट तेल निर्यात रोक्न सकिँदैन भन्ने […]
पोखरा महानगरपालिका नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सफल एक्सपो पोखरा जारी रहेको छ । एक्सपोकै अवसर पारी पोखरा उद्योग वाणिज्य संघले उद्यमशीलता सिकाउनको ‘बि टु बि मिटिङ’को पनि आयोजना गर्ने भएको छ । नेपाल महिला उद्यमी संघ(डब्लुइएएन) […]
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ १५औं संस्करणको लेखनाथ महोत्सव आगामि पुसको ५ गतेदेखि हुने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ र लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुँदै […]