पोखरा महानगर वडा नं. २० का सवै बालबालिका विद्यालय भर्ना

आधारभुत तहसम्मको शिक्षा अनिवार्य गर्ने ब्यवस्था अन्र्तगत पोखरा महानगरपालिकाको वडा नम्वर २० सम्पूर्ण बालबालिका लागि विद्यालयको सुनिश्चितता भएको वडा घोषणा गरिएको छ । नेपालको संविधानले आधारभुत तहलाई अनिवार्य गर्ने ब्यस्था गरे अनुसार विद्यालय उमेर समुहका […]

छोराको जन्मजयन्तीमा रेन्बो चिल्ड्रेन होम र विरामी शिबलाई सहयोग

स्याङजाको मट्टीखान स्थायी घर भई हाल पोखरा चाउथे बसोबास गर्दे आउनु भएका कल्पना पोखरेलले आफ्नो स्वर्गीय छोरा जेम्स पोखरेल (मुनु)को पाँचौ जन्मजयन्तीको अबसरमा रेन्बो चिल्ड्रेन होम र विरामी शिबलाई आर्थिक सहयोग गर्नुभएको छ । स्याङजा […]

गण्डकी प्रदेशमा ३६ वटा नमुना कृषि गाउँ बनाइने 

गण्डकी प्रदेश अन्तर्गत ३६ वटा वातावरणमैत्री नमुना कृषि गाउँ निर्माण गर्ने भएको छ । आर्थिक बर्ष ०७५/७६को नीति तथा कार्यक्रममा समावेश गरिएको कार्यक्रम अन्तर्गत मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ निर्माण गर्न लागिएको हो । नमुना […]

रिटर्नी माइग्रेंट गण्डकी प्रदेश कमिटि गठन

रिटर्नी माइग्रेंट नेपाल गण्डकी प्रदेश कमिटीले पुर्णता पाएको छ । यसअघि गण्डकी प्रदेशको नवलपुरमा भएको प्रदेशस्तरीय भेलाले नेत्र थनैतको संयोजकत्वमा १९ सदस्यीय प्रदेश कमिटी बनाउने निर्णय गरेको थियो । सोमबार पोखरामा भएको बैठकले थनैतलाई अध्यक्ष, […]

संवैधानिक परिषदको बैठकमा भावी प्रधानन्याधीशका वरिष्ठतम् दुई न्यायाधीशको नाम पेस

संवैधानिक परिषदको सोमबारको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषदबाट सिफारिस भएका वरिष्ठतम् दुई न्यायाधीशको नाम पेस गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको बैठकमा न्याय परिषदबाट प्रधानन्यायाधीशका लागि […]