रन फर फन भन्ने नारासहित पोखरामा म्याराथन हुने

रन फर फन भन्ने नारा सहित आगामि फागुन ७ गते १३ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन आयोजना हुने भएको छ । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले […]

गोरखाको ताकुकोटमा न्वागी महोत्सब सम्पन्न

संस्कृती कृषि र पर्यटन समृद्ध ताकुकोटको आधार भन्ने मुल नाराको साथ प्रथम ताकुकोट न्वागी महोत्सव सम्पन्न भएको छ । गोरखा ताकुकोट सेवा समाज काठमाडौ, बारपाक सुलिकोट गाउँपालिका वडा न ६ को आयोजना र माइ भगवती […]

युआरएलमा हुने स्वास्थ परीक्षणमा एनएमएसआरएका सदस्यलाई छुट हुने

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि.ले नेपाल मेडिकल एण्ड सेल्स रिप्रजेन्टेनिभ एशोसियसन(एनएमएसआरए)का सदस्यहरुलाई प्रयोगशालामा हुने परिक्षणमा छुट दिने भएको छ । एन एम एस आर एका पोखरा इकाईका सदस्यहरुलाई प्रयोगशालामा हुने सम्पूर्ण परीक्षणमा एआरएलका तर्फबाट विशेष छुट […]

महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता विराटनगरमा हुने

नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी फागुन अन्तिम साताबाट आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै साफ च्याम्पियनसिप फागुन २८ देखि चैत […]

भारतद्वारा रकेटमा ३१ वटा भू–उपग्रह एकसाथ अन्तरिक्षमा

भारतले ३१ भू–उपग्रह एकै पटक अन्तरिक्षमा पठाएको छ । सतीश धवन स्पेस स्टेसन, श्रीहरी कोटाबाट रकेटमा ३१ वटा भू–उपग्रह एकसाथ अन्तरिक्षमा पठाइएको भारतीय संचार माध्यमले जनाएका छन् । पोलर सेटेलाइट लन्च भेकलले आफ्नो ४५ औँ […]