रेवान पोखराको आयोजनामा आगामी पुष १३ देखि १७ गते सम्म लेकसाइडमा हुने २० औं संस्करणको पोखरा सडक महोत्सव सफल पार्न बृहत अन्र्तक्रियात्मक छलफल सम्पन्न भएको छ । कास्कीको धम्पुसमा भएको अन्र्तक्रियाका सहभागिहरुले महोत्सव सफल पार्न […]
अर्जुन चौपारी गाउँ पालिका १ स्थित ठाडाखेतमा सञ्चालन भइरहेको श्री गुप्तेश्वर गुफा धार्मिक तथा सांस्कृतिक नवाह ज्ञान महायज्ञमा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको छ । भिरकोट नगरपालिका, अर्जुन चौपारी गाउँ पालिका र पुतली बजार नगरपालिका क्षेत्रका […]
पोखरा रंगशाला स्थित नवनिर्मित ह्याण्डबल एकेडेमीमा शनिबार नेपाल स्थित जाइका स्वयं सेबक टोली र नेपाली पूर्व तथा राष्ट्रिय ह्यण्डबल सम्मिलित खेलाडीहरुका बिच मैत्रीपूर्ण ह्याण्डबल खेल सम्पन्न भएको छ । उक्त मैत्रीपूर्ण खेलमा नेपाली खेलाडीहरुले १३ […]
नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य नारायणहरी तिवारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । गत वर्ष भएको संसदीय निर्वाचनमा कास्की क्षेत्र नम्बर १.१ का उम्मेद्वारसमेत रहनुभएका तिवारी शनिबार नेकपामा प्रवेश गरेका […]
नेपालकै शिर्ष वरियता प्राप्त खेलाडीहरु पुरुषतर्फ आरब हाडा र महिलातर्फ सलोनी तामाङ्गले पोखरामा सम्पन्न ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ मा प्रथम स्थान हाँसिल गरेका छन् । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा […]