मुलुकलाई कम्युनिष्टबाट मुक्त पार्ने कांग्रेसको चेतावनी

कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले स्वतन्त्र र स्वायत्त संस्थाहरूमाथिको हस्तक्षेप जारी राखे नेपाली कांग्रेसले सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । कांग्रेस राजनीतिक प्रस्ताव मस्यौदा समितिले मंगलबार विराटनगरमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा वोल्दै […]

संघीयताको कमजोरीले राजतन्त्र फर्किन सक्छ : जनमोर्चा अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाले अझैपनि मुलुकमा राजतन्त्र पूर्नस्थापना हुने खतरा रहेको औंल्याएको छ । यसप्रति सबै सचेत हुनुपर्ने उसले अपिल गरेको छ । मंगलबार काठमाण्डौंमा आयोजित पार्टीको अवधारणापत्र सार्वजनिक कार्यक्रममा जनमोर्चाले यस्तो ठहर गरेको हो । कार्यक्रममा […]

कास्की निर्वाचन क्षेत्र नं १ मा छनौट भएका आयोजनाहरु सार्वजनिक

कास्कीको निर्वाचन क्षेत्र नं १ मा छनौट भएका आयोजनाहरु सार्वजनिक गरिएको छ । पोखरामा आज पत्रकार सम्मेलन गरी कार्यक्रमहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा जिल्लाको उक्त निर्वाचन क्षेत्रमा पर्ने रुपा गाउँपालिका र मादी गाउँपालिका तथा […]

मुलुकमा सोचेजस्तो विकास हुन सकेनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको ९ महिनाको अवधिमा सोचेजस्तो काम हुन नसकेको स्वीकार गर्नुभएको छ । सिंहदरबारमा नीति अनुसन्धान प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासले गति लिन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । […]

किराँत सेवा समाजद्वारा २ लाख ८१ हजारको सहयोग कोष स्थापना

किराँत सेवा समाज कास्कीले २ लाख ८१ हजार ५ सय २१ को सहयोग कोष स्थापना गरेको छ । समाजले नेपालीहरुको महान पर्व तिहारको अवसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट संकलन गरेको २ लाख ८१ हजार […]