हरिबोधिनी एकादशीका अवसरमा पोखरामा महोत्सव

कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी, हिन्दु धर्माबलम्वीहरुले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाएका छन् । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई […]

सञ्चारमन्त्री बाँस्कोटा र नेपालका लागि फ्रान्सका राजदूत लेजेविच भेटवार्ता

नेपाल सरकारका प्रवक्ता एवम् माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा र नेपालका लागि फ्रान्सका महामहिम राजदूत फंस्वा–जाभिए लेजेबीच आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा माननीय मन्त्रीज्यूले […]

पोखरालाई पर्यटनसँगै शैक्षिक गन्तव्य बनाउँछौ : मेयर जिसी

विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको फिनल्यान्डले पोखरा महानगरपालिकाको शिक्षा योजना बारेमा छलफल गरेको छ । नेपालका लागि फिनल्यान्डका राजदूत पे्रती एन्टिनेनसहितको १५ सदस्यीय टोलीले महानगरका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय […]

नेशनल प्याब्सान कास्कीको आयोजनामा खेलकुद महोत्सव हुने

निजि तथा आवासिय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल, कास्की (एन प्याब्सान कास्की)को आयोजनामा एन प्याब्सान खेलकुद महोत्सव हुने भएको छ। महोत्वसवको १२ औ सस्करण मंसीर १८ गते देखि २१ गते […]

पोखरामा आटिएफ जुुनियर टेनिस शुरु

कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ र २ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालका सौगात खड्काले विजयी शुरुवात गरेका छन् । उनले नेपालकै […]