प्रथम आदर्श महोत्सवको दोश्रो दिन शनिवार महोत्सवमा ८ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन भने ५० लाखको कारोवार भएको छ । महोत्सवको दोश्रो दिन शनिवार र यो सिजनको पहिलो महोत्सव भएकाले पनि महोत्सवमा दर्शकको उल्लेख्य […]
बागलुङ–पोखरा मगर समाजको देउसी भैलो कार्यक्रमबाट १ लाख ६८ हजार रुपैयाँ संकलन भएको छ । शनिबार सम्पन्न देउसी भैलो कार्यक्रमबाट सो रकम संकलन भएको समाजका अध्यक्ष रामबहादुर पुनमगरले जानकारी दिनुभयो । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष […]
आज सातौँ राष्ट्रिय कर दिवस । सरकारले करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले शनिबार काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा […]
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै नै जनअपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ । दोलखामा आजदेखि शुरु प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले अव छिट्टै […]
जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कृष्णप्रसाद पौडेल चयन हुनुभएको छ । संस्थाको शुक्रबार सम्पन्न भएको ११ औँ साधारणसभाले अध्यक्षको रिक्त पदमा पौडेललाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरि उपाध्यक्षमा […]