नेपालको गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच मितेरी साइनो जोड्ने समझदारीमा हस्ताक्षर भएको छ । दुई प्रदेशबीच पोखरामा मितेरी सम्बन्ध जोड्ने समझदारीमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुन र […]
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा गरिएका प्रतिबद्धताबाट बाहिर नगएको बताउनुभएको छ । भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा पोखरा–३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयमा […]
सुन्दर नगरी पोखरा घुम्न आउने पर्यटकले अव थप मनोरञ्जन पाउने भएका छन् । बेलुन नेपाल प्रालिले पोखरामा ‘हट एयर’ बेलुनको उडान शुरु गरेसंगै अव बेलुनमा उडेर पोखरा, फेवाताल र हिमालका मनोरम दृश्यावलोकन गर्न पाइने भएको […]
पोखरामा ‘स्टार्ट १८ स्टार्स टिम’ नाम दिएर रक्तदान सम्बन्धि कार्य गर्ने संस्था गठन भएको छ । यो समूहले अब पोखरा र आसपासका क्षेत्रमा काम गर्ने जनाएको छ । १८ वर्ष पुगेपछि हरेक व्यक्ति रक्तदान गर्न […]
आगामी पुसको २७ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवको तयारी शुरु भएको छ । नवौ पोखरा महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउनका क्लवले विभिन्न उपसमिती गठन […]