गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेको एकाधिकार पनि हटाउन सरकार लागिपरेको बताउनुभएको छ । म्याग्दीको कोरला यातायात प्रालिद्वारा सन्चालित यातायात सेवाको आज बेनीमा शुभारम्भ गर्दै उहाँले मुलुकको समृद्धि र आमनागरिकको आय–आर्जनमा सुधार ल्याउन […]
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले कास्कीकोटलाईबहुसाँस्कृतिक ग्रामको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । कश्यप ऋषिको तपोभूमीपोखरा महानगरपालिका वडा नं. २४ मा कास्कीकोटमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक विकास र समृद्धि अघि बढिरहेका बताउनुभएको छ । साथै उहाँले नेपाल आर्थिक विकास र समृद्धिमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको समेत बताउनुभयो । चीनका पर्यटन तथा संस्कृति मन्त्री […]
मुस्ताङ बाह्र गाँउ मुक्ति क्षेत्र गाँउपालिका ३ छुसाङका १६ बर्षीय तेन्जिङ निमा गुरुङको उपचारमाट ६० लाख सहयोग जुटेको छ । अर्काको घरमा काम गरेर आमा फुडोमा शेर्पाले छोरा तेन्जिङलाई पढाउँदै आएकामा दुबै मिर्गौला फेल भएको […]
महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म हिंसा मुक्त समाज बन्न नसक्ने भन्दै पोखरा महानगरले उप–प्रमुखसंग महिला कार्यक्रम संचालन गर्ने भएको छ । गत आर्थिक वर्षबाटै महानगरले कार्यक्रम संचालन गर्ने योजना अनुसार बजेट विनियोजन […]