तेश्रो संस्करणको मनकामना केवलकार कप अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिता आगामी माघको दोश्रो सातादेखि पोखरा रंगशालामा शुरु हुने भएको छ । आयोजक कास्की जिल्ला फुटवल संघले प्रतियोगिताको तयारी शुरु गरेको छ । ‘प्रतियोगिताका लागि पहिलो चरण अन्तर्गत […]
चीनले नेपालको पर्यटन प्रवर्धनमा लगानी गर्ने भएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ संस्कृति तथा पर्यटनमन्त्री ल्यू शुगांगले आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसँग भेटगरी नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता […]
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी चयन हुनुभएको छ । सुवेदीले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश प्रमुखको कार्यालयमा सुवेदीलाई सपथ गराउनुभएको हो । मुख्यमन्त्री भट्टले मंगलबार नै सामाजिक […]
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृ सुजाता पौडेलको निवासमा खाना खाँदैमा देउवा पक्षलाई नआत्तिन आग्रह गर्नुभएको छ । साथीकोमा खाना खान बोलाएर खान जाँदैमा कोही आत्तिनु नपर्ने नेता पौडेलको भनाई थियो । प्रेस युनियन […]
मानवअधिकारवादी संगठन एमनेस्टी इन्टरनेसनलले म्यानमारकी सर्वोच्च नेतृ आङसाङ सूचीलाई दिएको आफ्नो सर्वोच्च सम्मान फिर्ता लिएको छ । एमनेष्टीले सन् २००९मा सूचिलाई दिइएको सर्वोच्च सम्मान ‘एम्बासडर अफ कन्साइन्सस अवार्ड’ फिर्ता लिएको छ । नोबेल पुरस्कार विजेता […]