पोखरा प्रिमियर लिगको समूह चरण पार गर्दै पोखरा पल्टन फाइनलमा प्रवेश गरेको छ । लिग चरणको खेलमा शीर्ष स्थानमा रहँदै पोखरा पल्टन फाइनलमा प्रवेश गरेको हो । त्यस्तै हुलास काठमाडौं रोयल्स, र चितवन राइनोज् प्ले […]
कृषि तर्फ पछिल्लो समय युवाहरुको आर्कषण बढ्दै गइरहेको छ । स्वदेशमै रहेका युवा हुन या विदेश बाट स्वदेश फर्केका युवाहरु अहिले कृषिमा लगानी गर्न लागि रहेका छन् । पोखरा १४ राधाकृष्ण टोलमा ६ जना स्थानीय […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का नबनाएसम्म नेतृत्व नछाड्ने बताउनुभएको छ । उहाँले काँग्रेसलाई एकढिक्का बनाईसकेपछि मात्रै आफुले राजनीतिबाट विश्राम लिने बताउनुभयो । संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट कांग्रेस पार्टी पराजित भएपनि […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सह–संयोजक एवं प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले नेपाली उत्पादन बढाउन र प्रयोग गर्न सुझाब दिनुभएको छ । आज पोखरा महानगरपालिका वडानं १४ नेकपा संयन्त्रले आयोजना गरेको चियापान तथा शुभकामना […]
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र सरकारका कारण नेपालको भूपरिवेष्टित परिभाषा नै फेरिएको बताउनुभएको छ । विगतमा ल्याण्डलक्ड वा अझ इन्डियालक्ड रहँदै आएको नेपाल अहिले ल्याण्डलिंक्ड बनिसकेको उहाँले बताउनुभयो । प्रदेश […]