इन्डोनेसियामा सोमबार दुर्घटना भएको लायन एयरको विमानका उपकरणमा अघिल्लो दिन नै गम्भीर समस्या देखिएको खुलासा भएको छ । बिबिसिका अनुसार उडान भरेको केही मिनेटमै दुर्घटना भएर समुद्रमा खसेको विमानका उपकरणमा अघिल्लो दिन नै समस्या देखिएको […]
विशेष अदालतले चितवनस्थित भरतपुर क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डाक्टर भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर गरेको छ । डा. श्रेष्ठलाई अदालतले एक वर्ष कैद र १ करोड १८ लाख जरिवाना सुनाएको हो । अख्तियारले श्रेष्ठमाथि २०७२ सालमा अकुत […]
नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता जनाउनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत् प्रधानमन्त्री ओलीले आज एक सन्देश प्रकाशन गर्दै […]
घनश्याम पाण्डेय स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा हुने फस्र्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ । मगंलबार भीरकोट नगरपालिका बयरघारीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता ब्यबस्थापन समितिले तयारी अन्तिम चरणमा पुगेको जानकारी […]
पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोज पोखरा पल्टनसँग पराजित भएको छ । पोखरा पल्टनलाई चितवन राइनोजले १ सय ४१ रनको लक्ष्य दिएको थियो । १ सय ४१ रनको लक्ष पोखराले ५ विकेटको क्षतिमा पुरा […]