पोखरा प्रिमियर लिगमा धनगढी ब्लुज र काठडौं रोयल्स विजयीमा

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरुमा एक्सपर्ट धनगढी ब्लुज र काठमाडौं रोयल्स विजयी भएका छन । शुक्रबार सम्पन्न पहिलो खेलमा धनगढी एक्सपर्ट ब्लुजले पोखरा पल्टनलाई २ बिकेटले हराएको […]

लेखनाथमा आदर्श महोत्सव २०७५ हुने

लेखनाथको भण्डारढिक सैनिक वस्तीमा रहेको आदर्श युवा क्लबले कात्र्तिक अन्तिम सातामा आदर्श महोत्सव २०७५ को आयोजना गर्ने भएको छ । खेलकुद युवाको पहिचान, समृद्ध नेपाल हाम्रो अभियान भन्ने नाराका साथ राष्ट्रिय फुटबल प्रतियोगितालाई निरन्तरता दिने […]

चिनिया राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच व्यापार विवादबारे टेलिफोन वार्ता

अमेरिका र चीनका राष्ट्रपतिबीच व्यापार विवादका बिषयमा टेलिफोन वार्ता भएको छ । लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि […]

पेशागत तथा शैक्षिक विकासको माग सहित देशभरका शिक्षकहरु आन्दोलित

शिक्षण पेशामा कार्यरत देशैभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । तेस्रो चरणको आन्दोलन अन्तर्गत सवै स्थानिय तहमा भेला भइ धर्ना वस्ने तथा विरोधसभा गर्ने पूर्व घोषित तालिका अनुसार आज पोखरामा पनि शिक्षकहरुले आन्दोलन गरेका छन् । […]

पत्रकारको पारिश्रमिक कार्यान्वयनको अवस्थाबारे पोखरामा छलफल

पोखरामा पत्रकारको न्युनत्तम पारिश्रमिक कार्यान्वयनको अवस्था र प्रतिबद्धता विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्नमा विभिन्न समस्या रहेको बताएका थिए । मिडिया सञ्चालकले पत्रकारहरुले व्यवसायिक हुन नसकेको, […]