पोखरा महानगरका ३३ वडा मध्य नमूना वडा वन्ने प्रयासमा अगाडी वढेको वडा नं १३ यतीवेला सस्कृती संरक्षणमा जुटेको छ । लोपोन्मुख वन्दै गएको परंपरागत नौमती वाजालाई जोगाउन वडाध्यक्ष दर्शन लामाले आफ्नो वडा भित्रका तीन वटा […]
स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा हुने प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप २०१८ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले नेपालमा प्याराग्लाडिङ खेलको विश्व कप हुनु आफैंमा गौरवको विषय भएको […]
पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको १७ प्रतिशत काम सम्पन्न भएको आयोजवनाले जनाएको छ । विमानस्थलमा टर्मिनल भवनको फाउन्डेशनको काम सकिएर जग उठाउने प्रक्रिया सुरु भएको छ । आयोजना प्रमुख विनेश मुनाकर्मीले समग्र आयोजनाको काम १७ […]
पोखरा महानगरमा बधशाला निर्माण गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । मासुजन्य पदार्थहरुको अब्यवस्थित बेचबिखनलाई नियन्त्रण गर्नपनि बधशाला निर्माणमा उनीहरुले जोड दिएका हुन् । बधशाला नगरभित्रको क्षेत्रमा नभई नगरबाहिर निर्माण गर्नुपर्नेमा उनीहरुले सुझाव दिए […]
पोखरा प्रिमियर लिगमा बिहीबारको खेलमा एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्स २० रनले पराजित भएको छ । १६२ रनको लक्ष्य पाएको बुटवलले निर्धारित २० ओभरमा १४१ रन मात्र बनाएको हो । खेलमा टस जितेर धनगढीले निर्धारित […]