पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि पोखरा पल्टनलाई

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले जितेको छ । मंगलबार पोखरा रंगशालामा भएको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै घरेलु टिम पोखरा पल्टनले उपाधि जितेको हो । पोखराले अन्तिम ओभरमा रोमाञ्चक […]

न्यू क्यालेडोनियामा स्वतन्त्रताबारे जनमत संग्रह

फ्रान्स अधिनस्थ प्रशान्त द्वीप क्षेत्र न्यू क्यालेडोनियामा जनमत संग्रह भएको छ । फ्रान्समै रहिरहने अथवा स्वतन्त्र हुने विषयमाथि न्यू क्यालेडोनियामा जनमत संग्रह गरिएको हो । कानक आदिवासी पृथकतावादीहरूको एउटा हिंसात्मक आन्दोलनपछि दुई दशकअघि भएको सहमतिअनुसार […]

चीनमा ट्रक दुर्घटना, १५ जनाको मृत्यु, ४४ घाइते

चीनमा ट्रक दुर्घटना हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिंदा चीनको उत्तर–पश्चिम लान्झाउ सहरमा १५ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ४४ जना घाईते भएका छन् […]

पोखरामा रचइताज फेसन बुटिक सञ्चालनमा

पोखराको महेन्द्रपुलमा रचइताज फेसन बुटिक सञ्चालनमा आएको छ । कृस कञ्चन ज्वेलरीको भित्र सञ्चालित बुटिकको आइतबार एक कार्यक्रमका बीच मिस नेपाल वल्र्ड २०१७ निकिता चन्दकले उद्घाटन गर्नुभयो । बुटिक डिजाइनकै विषयमा स्नातक अध्ययन गरेकी रचइता […]

पोखरामा डेंगु विरुद्ध सचेतना र्याली प्रदर्शन, सरसफाईमा ध्यान दिन आग्रह

पोखरामा आइतबार डेंगु रोग विरुद्ध सचेतना र्याली सम्पन्न भएको छ । युवा पत्रकार सञ्जाल, गण्डकीले आयोजना गरेको र्यालीमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगबारे अपनाउनुपर्ने सचेतनाका बिषयमा सर्वसाधारणलाई जानकारी गराईएको थियो । स्थानीय चिप्लेढुङ्गा मानवअधिकार चोकबाट […]