स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा हुने “प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप २०१८”को तयारी पुरा भएको छ । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याण्डग्लाईडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक […]
पोखरामा जारी पीपीएल टि–२० क्रिकेट प्रतियोगिता अन्र्तगत आज सम्पन्न खेलहरुमा चितवन राईनोज र विराटनगर टाईटन्स विजयी वनेका छन् । सम्पन्न पहिलो खेलमा एक्स्पर्ट धनगढीलाई १२६ रनले पराजित गर्दै पारस खड्काको चितवन राइनोजले जारी प्रतियोगितामा आफ्नो […]
घनश्याम पाण्डेय पोखरा महानगरका पोलिहाउसभित्र खेती गर्ने किसानहरुले प्राविधिक ज्ञानको अभावमा प्लाष्टिकघर भित्र लगाइने तरकारी खेतीबाट लाभ लिन नसकेको गुनासो गरेका छन् । पोखरा महानगरपालिका कृषि विकास शाखा पोखराद्धारा आयोजित पोलिहाउस भित्र खेतीगर्ने कृषक तथा […]
कतारको चारदिने औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानीबीच आज भेटवार्ता भएको छ । अमिरी दिवान (दरबार)मा भएको भेटवातामा दुई देशबीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई […]
रियल मड्रिडका प्रशिक्षक जुलेन लोपेटेगीलाई वर्खास्त गरिएको छ । अनुबन्धन भएको करिब ४ महिनामै मड्रिडले लोपेटेगीलाई बर्खास्त गरेको हो । जिनेदिन जिदानले प्रशिक्षकबाट राजिनामा दिएपछि उहाँको स्थानमा स्पेनिस क्लब रियलले लोपेटेगीलाई नियुक्त गरेको थियो । […]