तास माग्दा जुवा खेल्ने तास भुटभाट पारेर लगिदिएको कहानी टेलिफिल्ममा कथाका रुपमा प्रस्तुत गरिन्छ । तर पर्वतका रामले होटलमा आउने ग्राहकले खाजा सेट तास माग्दा खेल्ने तासको सेट लगेर दिनुभयो । त्यस्तै न्यापकिन पेपर माग्दा […]
अमेरिकामा बैङ्कको ब्याजदरमा बृद्धि गर्ने विषयमा विवाद देखिएको छ । केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेल ब्याजदर बृद्धि गर्ने पक्षमा देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बन्नुभएको छ । बैंक ब्याजदर वृद्धिले आर्थिक जोखिम आउने खतरा […]
गिनीको राजधानी कोनाक्रीमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा एक जना युवकको मृत्यु भएको छ । सरकारको विरोधमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ती युवकको निधन भएको हो । निर्वाचनको नतिजालाई लिएर प्रदर्र्शन भएको हो । […]
पोखरा बागमाराका ३८ वर्षीय युवा व्यवसायी सरोज अधिकारीको लेक लागेर मृत्यु भएको छ । मनाङ जिल्लाको तिलिचो तालमा ट्रेकिङका लागि गएका बेला लेखनाथ उद्योग संघका सदस्य तथा सेती रिभर साइड रिसोर्टका सञ्चालक अधिकारीको लेक लागेर […]
क्विइन्स इभेन्ट्स प्रा.लि.ले यही कार्तिक ९ गते बाट पोखरामा आयोजना गर्ने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख नगद पुरस्कार पाउने भएको छ । प्रतियोगिताको टाइटल स्पोन्सरमा नमस्ते प्रिमियम लागर बियरले सहभागिता […]