वर्डक्याम्प पोखरा २०१८ आगामी नोभेम्बर २४ मा हुने

वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्ड क्याम्प पोखरा’ पहिलो पटक हुने भएको छ । वर्डप्रेस पोखराको आयोजनामा आगामी मंसिर ८ गते शनिबार (नोभेम्बर २४)मा पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी […]

शहीदको सपना पुरा गर्न प्रतिबद्ध छौं : अधिकारी

नेकपा गण्डकी अञ्चलका सह इञ्चार्ज एवं सांसद खगराज अधिकारीले वर्तमान सरकार शहीदहरुको सपना पुरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका ३० शिशुवामा शहीद थमन परियारको १४औं स्मृति सभामा बोल्दै प्रमुख अतिथि अधिकारीले यस्तो […]

मिस नर्स पोखराको अडिसन हुँदै

नर्स पेसामा आबद्ध युवतीहरुलाई लक्षित गरी पोखरामा पहिलो पटक मिस पोखरा पिस हुने भएको छ । एपी इन्टरटेन्मेन्ट र एसटी क्रियसन आयोजना तथा सेपअप स्लिमिङ सेन्टरको सहकार्यमा प्रतियोगिता आयोजना हुने भएको हो । अडिसन कार्तिक […]

प्रविधिको सहयोगमा छुटेको सामान फिर्ता

ट्याक्सीमा छुटेको झोला सिसिटिभीको भिडियोको आधारमा पत्ता लगाई सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं १४ मान्देढुगा बाट लेकसाईड जादा ट्याक्सीको डिक्किमा राखिएको बहुमुल्य सामान भएको झोला छुटेको भनदै प्रहरीमा उजुरी […]

कुटपिटको घटनामा संलग्न ६ जना पक्राउ

कास्कीमा कुटपिटको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. १ मा रहेको हिमाली आधारभुत विद्यालयमा कात्तिक ३ गते भएको मैत्रीपूर्ण खेलका दौरान भएको विवादमा कुटपिटको घटना भएको थियो । […]