काठमाण्डौंमा साझाको विद्युतीय बस सञ्चालनमा

काठमाडौं उपत्यकामा मंगलबारदेखि विद्युतीय बस संचालनमा आएका छन् । साझा यातायातले ल्याएको बिजुलीबाट चल्ने बस प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको हो । बसमा पुल्चोकदेखि सिंहदरबारसम्म बसमा यात्रा गर्नुभएको थियो । साझाले चिनियाँ कम्पनी बीवाईडीले […]

स्याङजा भैरवकालिका मन्दिर स्वरेककोटमा दर्शनार्थीको घुईंचो

स्याङजाको स्वरेक प्राकृतिक रुपमा मात्रै नभएर धार्मिक क्षेत्रको रुपमा पनि चर्चित रहेको छ । साहसिक खेल प्याराग्लाइडिङले मात्रै नभएर स्वरेकलाई धार्मिक क्षेत्रको रुपमा पनि चिन्ने गरिन्छ । स्याङजा जिल्लाकै मध्यभागमा रहेको स्याङजा भैरवकालिका मन्दिर स्वरेककोटमा […]

निर्बाचनका बेला गरिएका प्रतिबद्धता पुरा गर्छु – सांसद रेग्मी

गण्डकी प्रदेशका सांसद तथा विधायन समितिका सभापति मोहन रेग्मीले निर्बाचनको बेला जनतासामु आफूले गरेका बाचा पुरा गरेरै छाड्ने बताउनुभएको छ । स्याङजा भीरकोट ५ स्वरेक पकानफाँटमा भएको कार्यक्रममा बोल्दै रेग्मीले निर्बाचनका बेला बोलेको कुरा ताजै […]

चितवन-तनहुँ जोड्ने त्रिशुली नदीमा बन्दै गरेको आर्क ब्रिज

चितवन तनहुँ जोड्ने त्रिशुली नदीमा नयाँ प्रविधिमा आर्क ब्रिज बन्दै गरेको छ । पुरानो ब्रिज जिर्ण बनेकाले नयाँ बनाउन लागिएको हो । यस ब्रिज निर्माण सँगै काठमाण्डौ नारायणगढ लगायतका क्षेत्रबाट पोखरा, बाग्लुङ हुँदै मुस्ताङमा कोरला […]

विजयादशमी हर्षोल्लासका साथ मनाईयो

आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरूको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाईंएको छ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक दशमीकादिन विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र […]