म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनाको शव संकलन गरिएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली गरी ९ जनाको शव संकलन […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिले आफैबाट मानवअधिकार शुरु गर्न आग्रह गर्नुभएको छ । । व्यबहारिक रुपमा आफू, घर, परिवार र समाजबाट मानवअधिकार सुरुवात गर्न मुख्यमन्त्री गुरुङको आग्रह थियो । ७० औं बिश्व मानवअधिकार दिवसको […]
लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आज राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उहाँका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिनुभयो । […]
पोखरा महानगरपालिका घारीपाटनमा रहेको सफल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष तिर्थराज अधिकारीले सो साधारणसभाको उद्घाटन गर्दै मुलुकको समृद्धिका लागि […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्गजाले पार्टीको गाउँपालिका तथा नगरपालिकामा संयन्त्र गठन गरेको छ । पार्टी केन्द्रीय सदस्य एवं स्याङ्गजा जिल्ला संयन्त्र सदस्य पद्मा अर्यालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय लिएको हो । गाउँपालिकामा तत्कालीन नेपाल […]