इन्डोनेसियामा पहिरोमा परी कम्तीमा २१ जनाको मृत्यु, १० जना वेपत्ता

इन्डोनेसियाको सुमात्रा द्वीपमा भीषण वर्षापछि गएको पहिरोमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ । पहिरोमा परी १० जना हराईरहेका छन् । मृत्यु हुनेहरुमा ११ जना बालबालिका समेत रहेको अधिकारीहरुले जनाएका छन् । उत्तरी मुरारा […]

मैत्रीपूर्ण फुटबल खेलमा मिडियाको टिम विजयी

सेभेन ए साईड फुटबल महासंघको आयोजनामा शनिवार पोखरा रंगशालामा भएको मैत्रीपूर्ण सेभेन ए साईड फुटबल खेलमा मिडियाको टिम विजयी भएको छ । मैत्रीपूर्ण खेलमा मिडियाको टिमले सेभेन ए साईड फुटबल महासंघको पदाधिकारीको टिमलाई ३–२ गोल […]

विश्व टी–२० एसिया छनोट समूह ‘बी’ को विजेता नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

विश्व टी–२० एसिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार अपराह्न स्वदेश फर्केको छ । मलेसियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए […]

गूर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु

म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गूर्जा हिमाल आरोहणमा गएका ९ जनाको मृत्यु भएको छ । गूर्जा हिमाल आरोहणमा गएको हिमपहिरो र आँधीमा परेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना मध्ये ८ को शव […]

श्रीयाको परिवारलाई पोखरा महानगरपालिकाको आर्थिक सहयोग

बलात्कारपछि हत्या गरिएकी श्रीया बिक सुनारको परिवारलाई पोखरा महानगरपालिकाले साथ दिएको छ । पोखरा महानगरपालिका कार्यालयका तर्फबाट मृतक विकको घरमै पुगेर नगद १ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उप्रपमुख […]