आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रूपमा […]
पोखरा १० रंगशाला गेट अगाडि हालसम्म नं. नखुलेको इमेन्जर मोटरसाइकले ग १५ प ३६ ४३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएको प्रहरीले जनाएको छ । स्कुटर चालक २१ बर्षीय देवा पुर्जामगर घाइते भई […]
पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरू आठजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिन्धको काँधकोट जिल्लाको ताङवानी क्षेत्रमा यात्रु बोकेको रिक्सालाई खुसाल खान खटक एक्सप्रेस ट्रेनले […]
जनकल्याण युवा क्लव पोखरा ३२ ले विजयादशमी तथा शुभ दिपावलीको अवसर पारेर आयोजना गरेको साविक लेखनाथ नगर वडास्तरिय छैटौं पुरुष भलिवल प्रतियोगिताको उपाधि ठकुरी समाज फिरफिरे बाबियो डाँडा तनहुले जितेको छ । समाजले उपाधि सहित […]
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज साँझ घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, […]