पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिता शुरु हुँदै

अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । पोखरा रंगशालामा सभामुख कृष्णबहादुर महराले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । लिगको पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनवीच प्रतिस्पर्धा हुँदैछ […]

निर्मला हत्या प्रकरणः एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्ट बर्खास्त

सरकारले निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको ठहरसहित नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई सेवाबाट बर्खास्त गरेको छ । गृहमन्त्रालयल विज्ञप्ति जारी गर्दै बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य […]

स्याङ्जामा असिनापानीबाट सुन्तलामा ठूलो क्षति

असिनापानीले स्याङ्जामा करोडौं मुल्यको सुन्तलामा क्षति पुगेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार असिनापानीका कारण जिल्लाको पुतलीबजार नगरपालिका र भीरकोट नगरपालिकामा गरी २ करोड बढी मुल्य […]

क्रिकेटको विश्वकप ट्रफी पोखरा ल्याइँदै

पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल) चल्दै गर्दा विश्वकप क्रिकेटको ट्रफी पोखरा ल्याइने भएको छ । पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा ल्याउन लागिएको आइसिसीकी नेपाल प्रतिनिधि […]

ब्राजिलमा निर्वाचन प्रचारमा ह्वाटस् एपको व्यापक प्रयोग

ब्राजिलमा निर्वाचनको प्रचारका लागि ह्वाटस् एपको व्यापक प्रयोग गरिएको छ । राजनीतिक पार्टीहरुले राष्ट्रपति छनौटको प्रारम्भिक चरणको निर्वाचनको पूर्वसन्ध्यामा ह्वाटस् एप मार्फत मतदाता समक्ष सन्देश पठाइएको हो । सफ्टवेयर मार्फत् फेसबुक प्रयोगकर्ताको फोन नम्बरमा निर्वाचन […]