पोखरा महानगरपालिका वडा नंं ८ मा एक महिलालाई जर्वजस्ती करणीको प्रयास गरेको आरोपमा पर्वतका अमृत पन्तलाई प्रहरीले पक्राउ गरेको छ । पर्वत घर भएकी अन्दाजी ५६ बर्षीय महिलाले आफूलाई जवरजस्ती करणीको प्रयास गरेको बताएपछि प्रहरीले […]
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ साउदी लेखक एवं पत्रकार जमाल खसोग्गी बेपत्ता भएको बारेमा छलफल गर्न साउदी अरेबिया पुग्नुभएको छ । उहाँले साउदी राजा सल्मानसँग भेटवार्ता गर्नुभएको छ । टर्कीको स्तानबुलस्थित साउदी राजदूतावासमा दुई साताअघि प्रवेश […]
प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा […]
विजयादशमी अर्थात टीकाको दिन कात्तिक २ गते पोखरा महानगरपालिका र आसपासका गाविसमा सार्वजनिक यातायातलाई सहज बनाइने भएको छ । विजयादशमीको दिन नगरबासीले सहज रुपमा यात्रा गर्न पाउँन भनेर सार्वजनिक यातायातलाई सजह बनाउन लागिएको हो । […]
नेपालका शाह राजाहरुको शक्तिको र शानको प्रतिक श्रीपेच र राजदण्ड सोमवार देखि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । उक्त श्रीपेच र राजदण्ड नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनीमा राखिएको हो । वि.सं २०६२/०६३ को जनआन्दोलनको बलबाट स्थापित संविधान […]