पोखरामा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंकले सिराहाको लहानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । लहान नगरपालिकाका प्रमुख मुनी साह सुडिले बैंकको नयाँ शाखाको शुभारम्भ गर्नुभएको हो । नयाँ शाखाबाट निक्षेप संकलन सहज र सरल […]
ओलम्पियन शिरिष गुरुङले पोखरामा सम्पन्न ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रबार फेवातालमा भएको प्रतियोगिताको आठौं संस्करणमा नेपाली सेनाका तर्फबाट प्रतिष्पर्धा गरेका गुरुङले निर्धारित २.५ किलोमिटरको दुरी २१ मिनेट ३२.६७ सेकेण्डमा पार गर्दै […]
नेपाल आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को च्याम्पियन बन्न सफल भएको छ । मलेसियामा जारी प्रतियोगिता अन्तर्गत नेपाल र सिंगापुरको खेल वर्षाले प्रभावित भएपछि नेपाल रनरेटका आधारमा च्याम्पियन बनेको हो । सिंगापुरले दिएको […]
अष्ट्रेलियामा भारी बर्षापछि आएको सुपरसेल आँधीका कारण जनजीवन प्रभावित भएको छ । तेज गतिमा आएको हावाहुरी सहितको आँधीले घरको छाना उडाउँदा चारजना घाइते भएका छन् । आँधीका कारण क्विन्सल्यान्ड शहरका सयौं जनता प्रभावित वनेको अन्तर्राष्ट्रिय […]
गृह मन्त्रालयले आपराधिक घटनाको मुल कारण मदिरा सेवन रहेको निष्कर्ष निकालेको छ । शुक्रबार गृह मन्त्रालयमा आयोजित मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रममा यस्तो निष्कर्ष निकालिएको हो । मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीका अनुसार […]