प्रेसमाथि सरकारबाटै बाधा अवरोध – कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रेसमाथि अंकुश लगाउने काम गरेको आरोप लगाउनुभएको छ । मुलुकको सरकार प्रेस र मानवताको हुनुपर्ने भएपनि लेख्ने, बोल्ने स्वतन्त्रता माथि हस्तक्षेप गरिएको उहाँको आरोप छ । प्रेस युनियन […]

आलोचनालाई सकारात्मक रुपमा लिन्छु : मेयर जिसी

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सञ्चारकर्मीहरुले जति आलोचना गरेपनि त्यसबाट आफूलाई सकारात्मक उर्जा मिल्ने धारणा व्यक्त गर्नुभएको छ । पत्रकारका आलोचनाले पृष्ठपोषणको काम गर्ने जिसीको भनाई छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको […]

समृद्ध नेपाल र सुखी नेपाली प्रतिबद्धता पूरा गरेरै छाड्छौ : नेकपा अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई साकार पारेरै छाड्ने वताउनुभएको छ । मुलुक निर्माणको संकल्पलाई पुरा गर्न सवै एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकतामा उहाँले […]

लायन्स टुरिजम सिटीको लायन्स नाइट सम्पन्न

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको चौथो संस्करण लायन्स नाइट पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख बाबुराम कुवँरले समाज सेवामा लायन्सहरुको भूमिका प्रशंसनीय भएको रहेको बताउनुभयो । उहाँले समाज रुपान्तरण […]

डि-मर्चाको लोक लयमा आधरित ‘पानी घट्ट’सार्वजनिक

पप संगीतमा स्थापित व्याण्ड डि–मर्चाले ‘पानी घट्ट’ सार्वजनिक गरेको छ । देउडालाई पपमा ढालेर ‘झ्याम्म झ्याम्म’ गीतबाट चर्चित भएको डि–मर्चाले लोपोन्मुख शब्द ‘पानी घट्ट, घर्र घर्र’ लगायतका स्थानीय शब्द जोडेर गीत तयार पारेको हो । […]