नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा आज शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न बसेको बैठकले उहाँको निधनले बौद्धिक, निष्कलङ्क, प्रखर […]
महानगरीय प्रहरी परिसर काठमाडौँले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले चितुवाको पूर्ण कदको छाला लिएर हिँडिरहेको अवस्थामा काभ्रेपलाञ्चोकका १८ वर्षीय कुनसाङ्ग तामाङलाई शनिबार पक्राउ गरी आज सार्वजनिक […]
ऐतिहासिक लमजुङ दरबार परिसरमा शाहवंशका पहिलो राजा यशोब्रह्म शाहको अर्धकदको शालिक अनावरण गरिएको छ । बेँसीशहर नगरपालिका–३ गाउँशहर दरबारमा उहाँको शालिक अनावरण गरिएको हो । बेँसीशहर उदिपुरमा रहेको श्रीजङ्ग गणले निर्माण गरेको शाहको शालिकको प्रधानसेनापति […]
नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा पुजाआजाका दर्शनार्थीको भीड बढ्न थालेको छ । उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, शोभा भगवती, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, श्वेतकाली, बज्रयोगिनी, सुन्दरीमाई, दक्षिणकाली, इन्द्रायणीलगायत शक्तिपीठ र पोखराको विन्ध्यबासिनी, कास्कीकोटमा रहेको गुप्तकालिकामा बिहानैदेखि दर्शनार्थीहरुको […]
गण्डकी प्रदेश कार्यालयका तर्फबाट विजयादशमी, शुभदीपावली, छट लगायतका पर्वहरुको अवसरमा शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रम गरिएको छ । मुख्यमन्त्री तथा प्रदेश मन्त्रीपरिषद् कार्यालयमा आयोजना गरिएको चियापान कार्यक्रममा प्रदेश प्रमुख बाबुराम कुँवर, संघीय सरकारका युवा तथा […]