नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यले नै कमिसन खाएर बूढीगण्डकी निजी क्षेत्र (चाइना गेजुवा) लाई दिएको आरोप लगाउनुभएको छ । सोमबार गोरखा सदरमुकाममा नयाँ शक्ति गोरखाले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै […]
नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्त मात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इन्जिनियर […]
उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको छ ।कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुनलागेको हो । सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको अन्त्य या डिसेम्बरको पहिलो हप्ता उक्त स्थानमा आयोजना […]
इक्वेडर सरकारले लन्डनस्थित आफ्नो मुलुकको राजदूतावासमा रहेका जुलियन असान्जको सञ्चारलाई आंशिकरुपमा खुला गर्न लागेको विकिलिक्सले जनाएको छ । विकिलिक्सका संस्थापक असान्ज सन् २०१२ देखि इक्वेडरको राजदूतावासमा शरण लिइरहेका छन् । गत मार्चदेखि इक्वेडर सरकारले असान्जमाथि […]
अपराध नियन्त्रणका लागि सामाजिक जागरण अभियान २०७५ अन्तर्गत शान्तिपूर्ण र्याली प्रदर्शन गरिएको छ । महिला हिंसा बलात्कार लगायतका सामाजिक विकृति विसंगति लगायतका गतिविधिलाई निरुत्साहित गर्ने उद्देश्यले शान्तिपूर्ण र्याली प्रदर्शन गरिएको हो । समाजमा भएका विकृती […]