निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामलाई वैधानिकता दिएको छ । साविक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि आयोगमा पहिल्यैदेखि उक्त नामको पार्टी दर्ता रहेको भन्दै […]
स्याङजामा अम्बा खाने क्रममा घाँटीमा अड्केर एक बालकको मृत्यु भएको छ । जिल्लाको वालिङ.नगरपालिका १३ सिख्रे बस्ने प्रकाश नेपालीको छोरा ५ बर्षीय प्रिन्स नेपालीको अम्बा खाने क्रममा घाँटीमा अड्कीएर मृत्यु भएको हो । आफ्नै घरमा […]
सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल)मा पोखरा पल्टनले विजयी शुरुवात गरेको छ । पोखरा पल्टन ५८ रनले विजयी बनेको हो । १९८ रनको लक्ष पछ्याएको विराटनगर टाइटन्सले निर्धारित २० ओभरमा १३९ रन […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको प्रदेश कमिटीलाई पूर्णता र केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास […]
सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) शुक्रबारबाट पोखरामा शुरू भएको छ । प्रतियोगिताको पहिलो खेल घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्सवीच खेल भइरहेको छ । पोखरा पल्टनले विराटनगर टाइटन्सलाई १९८ रनको […]