राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि कतार प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणका लागि प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरे भने नेपाली सेनाले सलामी दिएको छ । कतारका अमिर सेख तमिम विन हमाम अल थानीको […]

सरकारी जग्गा बेचबिखनमा संलग्न रहेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गालाई किर्ते कागजात खडा गरी विक्री वितरण गर्ने तथा गराउने ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सरकारी जग्गाको किर्ते कागजात बनाई विक्री वितरण गर्ने तत्कालीन मालपोत अधिकृतसहित […]

मुलुकभर चिसो बढ्यो

पोखरा र काठमाण्डौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । दसैं अघिसम्म मुलुकका अधिकांश भागमा गर्मी महसुस भएपनि दसैंलगत्तै तापक्रम घटेर चिसो हुन थालेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पोखराको […]

लक्ष्मी पुजाको दिन दिप साँझ २०७५ को सातौँ संस्करण हुने

दिप युनाईटेड क्लव पोखरा १६ को आयोजनामा सातौँ संस्करणको दिप साँझ २०७५ यहि कात्तिक २१ गते बुधबार हुने भएको छ । लक्ष्मिपुजाका दिन हुने उक्त साँझको आवाश्यक तयारी थालिएको क्लवले आईतबार पोखरामा पत्रकार सम्मेलन गरि […]

श्रीलकामा राजनीतिक तनाव संकट गहिरिंदै

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटकाबीच शनिबार संसद निलम्बन गर्नुभएको छ। । मन्त्रिपरिषद विघटनसँगै नयाँ प्रधानमन्त्री चयनसँगै भोलिपल्ट राष्ट्रपति सिरिसेनाले संसद पनि निलम्बन गर्नुभएको हो । संसदका उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले […]