विवेकशीलको गण्डकी प्रदेशमा प्रशिक्षण सम्पन्न

देशव्यापी संगठन विस्तारको कार्यक्रम अन्तरगत विवेकशील साझा पार्टीले पोखरामा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गरेको छ । शुक्रबार पोखरामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका सबै प्रमुख नेताहरुको उपस्थ्ति भएका थिए । कार्यक्रममा विवेकशील साझा पार्टीमा आस्था राख्ने गण्डकी […]

बीपीको समाजवादी विचारमा विश्वास गरौं : डा महत

नेपाली काँग्रेसका महामन्त्री डा प्रकाशशरण महतले बीपीको समाजवादी चिन्तनलाई काँग्रेसले छाड्न नहुनेमा जोड दिनुभएको छ । उहाँले नेपाली काँग्रेस बीपीको समाजवादी बिचारमा विश्वास गर्ने पार्टी भएको जिकिर गर्नुभयो । डा महतले २०१० सालमै बीपी कोइरालाको […]

जस अपजस दुवै लिऔं : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को पथमा लम्कन आग्रह गर्नुभएको छ । सस्तो लोकप्रियताले होइन, दीर्घकालीन र दिगो विकासमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’ को हाम्रो सपना पूरा हुन […]

पोखरामा बहुउदेश्यीय रंगशाला निर्माण गछौंः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामै अन्तराष्ट्रिय स्तरको खेलकूद प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनुभएको छ । पोखरा रंगशालामा पोखरा प्रिमिएर लिग (पिपिएल) को उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पिपिएल शुरुवात मात्रै भएको […]

पोखरा खेल पर्यटनको केन्द्र : सभामुख महरा

संघीय संसदका सभामुख कृष्णबहादुर महराले पोखरा खेलकूद या पर्यटन दुवै दृष्टिले केन्द्रमा रहेको बताउनुभएको छ । पोखरा प्रिमियर लिगको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । हिमश्रृंखलाको अवलोकनसँगै क्रिकेट लगायतका खेल खेल्नु र […]