विवेकशील साझा पार्टीले संगठन विस्तारको क्रममा गण्डकी प्रदेशको संयोजक तोकेको छ । शनिबार पोखरामा एक कार्यक्रमका वीच युवा व्यवसायी तथा संचारकर्मी महेश भण्डारीलाई गण्डकी प्रदेशको संयोजकका रुपमा घोषणा गरिएको छ । कार्यक्रममा पार्टीका संयोजकद्वय रविन्द्र […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अपराधीलाई संरक्षण गर्न लागिपरेको आरोप लगाउनुभएको छ । तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा सभापति देउवाले अपराधीलाई कारवाही गर्नुको सट्टा सरकारले संरक्षण गरेको आरोप […]
पोखरा महानगरपालिका वडा नम्बर २७ मा आर्थिक वर्ष ०७४÷०७५ मा करिब १५ करोडको विकास निर्माणको काम भएको छ । गत आर्थिक वर्षमा वडामा करिब ५ किमी सडक पिच र एक किमी ढलान बाटो निर्माण, ७ […]
अन्नपूर्ण गाउँपालिका ११ स्थित साम्रोङखोला झोलुङगे पुलको बिहीवार उद्घाटन गरिएको छ । दुई सय ८७ मिटर लामो तथा एक सय ३५ मिटर उचाईको उक्त पुलको सहयोगी संस्था कादुरीका प्रमुख सर माइकल कादुरीले उद्घाटन गर्नुभयो । […]
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कर्मचारीलाई सेवाग्राहीसंग एक पैशा बढि र एक पैशा कम राजस्व नलिन निर्देशन दिनुभएको छ । उहााले आर्थिक रुपमा पारर्दशी, हसिलो अनुहार र मिठो बोली सहित सेवाग्राहीलाई सेवा प्रवाह गर्न आग्रह […]