पोखरामा होर्डिङ बोर्ड व्यवस्थापन सम्झौताप्रति काँग्रेसको विरोध

होर्डिङ बोर्ड व्यवस्थापन बारे पोखरा महानगरपालिका र पोखरा उद्योग बाणिज्य संघवीच भएको सम्झौताप्रति काँग्रेसले विरोध जनाएको छ । काँग्रेसका तर्फबाट पोखरा महानगरपालिकामा दलका नेता तथा सचेतक रामराज लामिछानेले विज्ञप्ति जारी गर्दै सम्झौताको विरोध गरिएको हो […]

दिदीले बहिनीलाई अन्यायमा पारेको भन्दै ज्ञापनपत्र पेश बाबुलाई पति र हजुरबालाई ससुरा बनाएर जग्गा जति आफ्नै नाममा

आफ्नै बाबुलाई पति र हजुरबालाई ससुरा बनाएको दिदीले बहिनीले माथि अन्याय गरेको भन्दै पोखराका महिलाहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री, कानुनमन्त्री, उपसभामुख, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र वडा कार्यालय १५ मा मंगलबार जानकारी गराएका छन् […]

प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तर्क्रिया

पोखरामा सामुदायकि प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका(२५ हेम्जाको वडा कार्यालयमा जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा सामुदायिक प्रहरी साझेदारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला […]

पोखरामा विभिन्न घटनामा १ को मृत्यु २ घाइते

पोखरामा होटलमा पेन्ट गर्ने क्रममा लड्दा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका(१८ सराङकोटमा होटल बाराहीको बन्दै गरेको रिसोर्टमा पेन्टिङ गर्ने क्रममा मकवानपुरको हेटौंडा बस्ने वर्ष(२५को राज कुमार मगरको लडेर मृत्यु भएको हो । […]

पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिन्छ : पर्यटनमन्त्री लम्साल

पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने वताउनुभएको हो । नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा […]